Nic

रामेछाप बस दुर्घटना अपडेटः २ को मृत्यु १३ घाइते

रामेछाप । जिल्लाको दोरम्बा गाउँपालिकास्थित  लखनपुरमा बिहीबार  भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा गाउँपालिका ६ का ५८ वर्षीय उद्धव गौतम र ५९ वर्षीय हरिबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरुमा गंगा गौतम लखनपुर, , मिलन बराइली धादिङ (डेन्टल) कृष्णबहादुर चौंलागाई (तिमाल डाँडा), तिर्थप्रसाद गौतम  (रिष्ठे), राम तामाङ (मकवानपुर), रमा देवी गौतम र चिनीमाया तामाङ (तिमालडाँडा), बसुन डोल्मा तामाङ (कामागाउँ), सन्देश बराईली (धादिङ), शान्ता योञ्जन (काठमाडौं) दर्गा बराईली र सम्झना गुरुङ (धादिङ) तथा प्रकृति दवाडी धादिङ रहेका छन् । घाइतेहरुको उपचार धुलिखेल अस्पताल र काठमाडौंमा उपचार भइरहेको छ ।

काठमाडौंबाट लखनपुर जाँदै गरेको कोशिपारी यातायातको बा २ ख ७२४२ नम्वरको गाडी हिजो राती दुर्घटना भएको थियो

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।