Nic

अपाङ्ग व्यक्तिलाई च्याउ खेती तालिम

भगीरथ भण्डारी
इलाम । इलाम नगरपालिकामा दुष्टिविहिनहरुलाई च्याउ खेती तालिमा दिइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनर्स्थापना गर्ने कार्यक्रम अन्तर्गत च्याउ खेतीको तालिम दिइएको जनाइएको छ । इलाम नेत्रहिन संघ र इलाम नगरपालिका–४ को आर्थिक सहयोगमा तालिम सम्पन्न भएको नेत्रहिन संघका अध्यक्ष पदम सुब्बाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहजीकरणको भूमिका कृषि प्राविधिकद्वय रमा गुरागाईं र मुना लामिछानेले गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।