Nic

बझाङमा भूकम्प धक्का

काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बझाङको कोइरालकोटमा केन्द्रविन्दु बनाएर दिउँसो १२ः२२ मा आएको भूकम्पले मानवीय भौतिक एवं मानवीय क्षति भने गरेको छैन ।

भूकम्प ४ रिक्टर स्केलको आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…