खाटको खुट्टाले २ वर्षीया बालिकाको टाउकोमा हानेपछि…

काठमाडौं । बर्दियामा २ वर्षीया बालिकामाथि खटियाको खुट्टा प्रहार भएको छ ।

गुलरिया नगरपालिका–९ रामपुर टेपरी बिष्णु बिककी २ वर्षीया छोरी श्रृष्टी बिकलाई खटियाको खुट्टाले टाउकोमा प्रहार गरि घाइते बनाएको अभियोगमा बस्ने २७ वर्षीय दत्य बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खटियाको खुट्टा प्रहारबाट गम्भीर घाइते बनाएपछि सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते श्रृष्टीलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…