जब मण्डपमै आएर गलफ्रेन्डले बेहुला पिटिन्

काठमाडौं । विवाहको मण्डपमा पुगेर गर्लफ्रेन्डले बेहुलालाई पिटेकी छन् । गर्लफ्रेन्डको छिमेकमै बस्ने युवतीसँग विवाह गर्न आएका बेहुलालाई उसकी गर्लफ्रेन्डले पिटेकी हुन् ।

यो घटना भारतको उत्तराखण्डस्थित बिकासनगरको हो । हरिद्वारमा बस्ने युवक विवाहको लागि विकासनगर आएका थिए । तर त्यसको खबर युवकको गर्लफ्रेन्डसम्म पनि पुग्यो । त्यसपछि घर बेहुलीकोे घर पुगेर गलफ्रेन्डले धमाधम बेहुलालाई पिट्न थालिन् ।

भारतीय मिडियाका अनुसार पिटाइपछि गर्लफ्रेन्डले युवकलाई प्रहरीमा बुझाएकी छन् । गर्लफ्रेन्डले प्रहरीमा दिएको बयानमा आफूसँग बिवाह गर्ने आशा देखाएर कैयौंपटक शारीरिक सम्बन्ध राखेको बताइन् ।

तीनवर्ष अघि उनीहरुको मित्रता गाँसिएको युवतीको भनाइलाई आधार मानेर स्थानीयले नै प्रहरीलाई बुझाएका थिए । घटनापछि विवाह रोकिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सरकारले १६ अर्ब ५७ करोड ऋण लिने गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले विश्व बैकबाट आपतकालीन स्वास्थ्य क्षेत्र…

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सरकारले सवारी चालक अनुमति पत्र नविकरणमा केही सजता प्रदान गरेको छ । मन्त्रिपरिषदको…

काठमाडौं । सरकारले सुन पैठारी घटाएको छ । सुनको भाउ निरन्तर उकालो लागिरहेको बेला पैठारी घटाइएको हो ।  सुनको पैठारी…

काठमाडौं । खाद्यान्न किन्दा अब १० प्रतिशत छुट पाइने भएको छ । सरकारले उपभोक्तालाई खाद्यान्नमा १० प्रतिशत छुट दिने निर्णय…

अहिले अर्थराजनीतिका बारेमा चासो राख्ने सबैका मुखमुखमा यौटा साझा प्रश्न छ– कोरोना कहरपछिको विश्व अर्थतन्त्र के हुने छ ?  यस …

मेष– शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ । वृष– धनखर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ । मिथुन– व्यापारमा फाइदा…