समता अस्पताल तोडफोड

काठमाडौं । बौद्धस्थित समता अस्पताल तोडफोड भएको छ । अस्पताल सरसफाइमा कार्यरत २७ वर्षीया बिमला तामाङ मृत भेटिएपछि आफन्तले  तोडफोड गरेका हुन् ।

रामेछापको दोरम्बा घर भएकी तामाङ अस्पताल परिसरमै भुण्डिएको अवस्थामा भेटिएकी छन् । घटनापछि अस्पताल प्रशासन र मृतकका आफन्तबीच मेलमिलापको लागि छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो  ।आफन्तले नाराबाजी गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

समता अस्पताल स्वास्थ्य क्षेत्रमा सर्वशुलभ सेवा दिँदै आएको छ । अस्पतालमा एक सय रुपैयाँमा उपचार हुने गरेको छ । अस्पतालले पुरै शरिर चेकजाँचको १५ सय रुपैयाँ लिने गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

संशोधन प्रस्तावमा ‘२५ हजारदेखि १० लाखसम्म जरिवाना भराउन सक्ने’ भन्ने शब्दको सट्टा ‘मध्यस्थता गरी मेलमिलाप गराइदिने’ लेख्नुपर्ने उल्लेख छ ।

पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

हरीले मंगलबार राति काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने क्रममा नगदसहित जुवाडे पक्राउ गरेको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी गरेका छन् । केही दिनभित्रै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरूको राजीनामा…