कवि, महिला र जड्याहाँबारे चाणक्यकाे भनाइ

काठमाडौं । इतिहासमा आचार्य चाणक्यको बुद्धि र चातुर्यको सधैं प्रशंसा हुने गरेको छ ।

आचार्य चाणक्य अनुभव, ज्ञान, र बुद्धिले जीवनमा सफलता प्राप्त गर्ने कैयौं नीतिहरु बनाउँथे, जुन नीतिको आज पनि सबैको लागि उपयोगी मानिन्छ । आचार्य चाणक्यले आफ्नो नीतिमा तीन तहका व्यक्तिहरुसँग सधैँ सावधान रहनुपर्ने सल्लाह दिएका छन् ।

कविः भनिन्छ जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि । यसको मतलब जहाँ सुर्यको प्रकाश पग्दैन कविहरुको सोच त्यहाँसम्म पुगेको हुन्छ । कविहरु एकदमै ठूला–ठूला कुराहरु पनि कविताको माध्यमबाट सहज तरिकाले भन्ने गर्छन् । त्यसैले चाणक्यले भनेका छन्, कविसँग कहिल्यैपनि दुश्मनी नगर्नु ।

जड्याहाः रक्सीको नशामा डुबिरहने व्यक्तिलाई साथी नबनाउन चाणक्यको सुझाव छ । नशामा मानिसले आफ्नो सबै मर्यादा भुल्ने र मनमा जे आयो त्यो बोल्ने हुनाले रक्सी सेवन गर्नेसँग मित्रता नगाँस्न चाणक्य सुझाउछन् ।

महिलाहरुको दुस्साहसः आचार्य चाणक्यका अनुसार पुरुषहरुको तुलनामा महिलाहरुमा दुस्साहसको क्षमता बढी हुनेगर्छ । यो दुस्साहसका कारण महिलाहरुले कयौंपटक यस्ता काम गर्छन्, जसको बारेमा पुरुषले सोचेकै हँदैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कौरब खत्री गुल्मी । ‘अपांगता पूर्वजन्मको पाप हो र अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्याउन सक्दैनन्’ भन्ने गलत धारणा…

विद्यानन्द राम सप्तरी । प्रधानाध्यापकले आर्थिक अनियमितता गरेको भन्दै विष्णुपुर गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाका अभिभावकहरुले अनिश्चितकालिन रिले अनशन…

काठमाडौं । राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मन्त्रीहरुलाई जनचाहनाअनुसार काम गर्न दिनुभएको निर्देशनलाई प्राथमिकताका साथ…

जनता टेलिभिजनमा आज

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भूसालले कृषिक्षेत्रमा रहेको समस्यालाई समाधान गर्दै आधुनिक कृषि प्रणालीको विकास गरिने बताउनु…

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा…