फेसबुक चलाउनु हुन्छ ? जान्नै पर्ने ५ तथ्य !

काठमाडाैं । एउटा सानो मोबाइलको डिभाइसबाट विश्वभरका विविध परिघटनाहरु क्षणभरमै थाहा पाउने तागत आजको दुनियाँमा छ ।

आजको युग सूचना र सञ्चारको युग हो ।

सूचना र सञ्चारको पहुँच भएका विश्वभरका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र विश्वभर घटिरहेका विविध घटनाहरुको जानकारी लिईरहेका हुन्छन् । फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक सूचनाको पहुँच पुर्‍ याउने फेसबुकमा भएका महत्वपूर्ण तथ्यहरुका बारेमा हामीलाई खास जानकारी हुँदैन ।

फेसबुकमा भएका सयौं तथ्यहरु मध्ये पाँच रोजक तथ्य यस्ता छन्ः
१. हामीले फेसबुकमा जे टाइप गछौं त्यो सिधै फेसबुकको सरभरमा स्क्रिनमा देखाउँछ जुन हामीले पोष्ट गरेका हुँदैनौ । हामीले गलत मनसायले कुनै सामग्री टाइप गर्‍ याैं  भने त्यो पोष्ट गर्नुभन्दा अगाडि नै फेसबुकले ट्रयाक गरिरहेकाे हुन्छ ।

२. हामीले बैंकमा रकम जम्मा गर्न खोलेको खातामा आफ्नो निधनपश्चात कसलाई अधिकार दिने भनेर मनोनयन गरिए जस्तै आफ्नो निधनपश्चात फेसबुक कसलाई चलाउने दिने हो मनोनयन गर्न सकिन्छ ।

३. फेसबुक एकाउण्ट प्रयोगकर्ताको निधन भएपछि त्यस्ता एकाउण्ट मृत एकाण्टको रुपमा रहन्छन्, हाल यस्ता एकाउण्ट १८ करोड भन्दा बढीको संख्यामा रहेको मानिएको छ ।

४. फेसबुकले सार्वजनिक गरेको एक जानकारी अनुसार प्रत्येक मिनेट १८ लाखपटक लाइक बटन थिच्ने गरिन्छ ।

५. दैनिक नियमित रुपमा लामो समय फेसबुकमा व्यस्त रहनेहरुलाई एक प्रकारको रोग लागिसकेको छ जसलाई वैज्ञानिकहरुले ‘फेसबुक एडिक्सन् डिसअर्डर’ नाम दिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।