Logo मंसिर १०, २०७७ बुधबार


परिचय पत्र वितरणका लागि अभिलेख संकलन शुरु

राजविराज । सप्तरी जिल्लामा राष्ट्रिय परिचय–पत्र वितरणका लागि अभिलेख संकलन कार्य सुरु गरिएको छ ।

प्राथमिक चरणमा सोमबारबाट अभिलेख संकलन कार्य शुरु गरिएको हो । प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य, राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखहरुबाट अभिलेख संकलन कार्य शुरु गरिएको हो ।

प्राथमिक चरणमा असार महिनाभरि प्रचार–प्रसारको रुपमा कार्य गरिने तथा भदौदेखि जिल्लाका सम्पूर्ण वडाहरुमा परिचय–पत्र वितरण गर्न टोली पठाइने जनाएको छ ।

सप्तरीका १८ स्थानीय तहमा १ सय ६४ वटा वडा रहेको छ भने ६ लाख ३० हजार ९ सय १२ जनसंख्या रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…