Nic

सज्जनले पिरै नगर भनेपछि….

काठमाडौं । गायक सज्जन धामीको अर्को नयाँ गीत सार्वजनिक भएको छ । गायक धामीको ‘पिरै नगर’ बोलको नेपाली डान्सिङ गीत सार्वजनिक भएको हो । यो गीतमा सज्जनलाई कमल न्यौपानेले पनि स्वरमा साथ दिएका छन् ।

‘पिरै नगर’ मा सज्जनकै शब्द–संगीत रहेको छ भने एरेन्ज यम थापामगरले गरेका छन् । र्याप बबाल रावलको रहेको छ । गायक धामीको यो गीतको म्युजिक भिडियोमा पुजन र सरोजको नृत्य देखिन्छ सकिन्छ । भिडियोलाई दिपक भण्डारीले निर्देशन र पदम सुवेदीले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियोः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।

पोखरा महानगरपालिका वडा नम्बर ७ मासबार बस्ने २४ वर्षीय सागर रानाभाट पेन गनसहित पक्राउ परेका हुन् ।