पानीको लागि अपहरण !

                            प्रतिकात्मक तस्बिर

सनिउल्ला धोबी
कपिलवस्तु । गोरुसिङेकाे बरकुलपुरमा मंगलबार  एक व्यक्ति अपहरण गरे । व्यक्तिलाई अपहरण परेपछि गाउँभर हल्लाखल्ला मच्चियो ।

अपहरणको द्रोस्रो दिन बुधबार दिउँसो बरकुलपुरका थारु समुदाय जम्मा भए । अपह्ररितलाई छुट्टाउन बासिन्दाबीच छलफल भयो । उनीहरुले जुक्ति निकाले । अपह्ररितलाई छुट्टाउन गाउँका सबै महिला गोरुसिङे जाने निधो भयो ।

बेलुका ५ बजे गाउँका महिला तथा किशोरीहरु नाराबाजी गर्दै गोरुसिङे पुगे । त्यसपछि अपहरणमा परेका व्यक्तिलाई छुटाएर ल्याए । घटना हेदा ठूलै अपराध जस्तो देखिन्छ । वास्तवमा त्यो अपराध थिएन, न त अपहरण नै । त्यो थारु समुदायको संस्कारमा आधारित नाटक थियो ।

बरकुलपुर र गोरुसिङेका थारु समुदायमा लामो समय पानी नपर्दा यस्तै गर्ने चलन छ । यसपाली पनि लामोसमय पानी नपरेपछि त्यही गरिएको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।