२०७६ असार २० गतेको राशिफल

मेष- काममा अलमल हुनेछ, कर्मको फल बिग्रिनेछ ।
वृष- यात्राको अवसर आउनेछ, मनमा शंका पर्नेछ ।
मिथुन- वोलीको प्रभाव पर्नेछ, अवरोधको सृजना हुनेछ ।
कर्कट- मित्र भेटघाट हुनेछ, प्रेममा खुशी बढ्नेछ ।
सिंह- शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्या- बढी खर्च हुनेछ, आम्दानीका अवसर देखिनेछन् ।

तुला- काममा शंकाले बाधा गर्नेछ, व्यापारमा लाभ हुनेछ ।
वृश्चिक- यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
धनु- भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकर- कर्मको प्रशंसा हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ- बढी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
मीन- व्यापार राम्रो हुनेछ, काममा सफलता पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।