२०७६ असार २१ गतेको राशिफल

      मेष- धनको सहयोग आउनेछ । काममा वोझ हुनेछ ।
वृष- आफन्त टाढा हुनेछन् । मानसिक अशान्ति बढ्नेछ ।
मिथुन- राजनीतिक धोका आउनेछ । पहिचानमा ्ह्रास हुनेछ
कर्कट- परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।
सिंह- झमेलामा पर्न सकिनेछ । आफन्त टाढा हुनेछन् ।
कन्या- यात्राको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ ।

तुला- स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
वृश्चिक- कला, संगीतमा रुचि जानेछ ।  जमिनबाट फाइदा हुनेछ ।
धनु-सामाजिक पहिचान मिल्नेछ । यात्राको सुख पाइनेछ ।
मकर- उत्साहले साथ दिनेछ । नयाँ मित्र भेटघाट हुनेछ ।
कुम्भ-साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले जस मिल्नेछ ।
मीन- सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।

   प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा  
   संपर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।