सिर्जनाकाे तिज गीत ‘केल्ले मलाई सुहायो’ सार्वजनिक

काठमाडाैं । महिलाको महान पर्व हरितालिका तिज नजिकै गर्दा तिज गीतहरू सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसैक्रममा सञ्चारकर्मीको रूपमा आफूलाई चिनाउन सफल सिर्जना थापा खनालले ‘केल्ले मलाई सुहायो’ बोलको तिज गीत बजारमा ल्याउनुभएकाे छ । गीतमा शब्द, संगीत र स्वर सिर्जना थापा खनालकाे रहेको छ ।  गीतमा कुनै तडकभडक छैन, सामान्य गाउँकाे परिवेश र माैलिकपन संगालेकाे छ ।

गीतको म्युजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुने भने भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाङले अभिनय र नृत्य गरेका छन् ।

छायाङ्कन मिराज अर्याल र सम्पादन विबेक खड्काको रहेको छ भने एरेन्जर तेजेन्द्र गुरूङले गरेका छन् ।

भिडियो  युट्युबमा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…