जापानमा हृदयघातबाट नेपालीको मृत्यु  

काठमाडौं ।  जापानमा रोजगारीका लागि गएका नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको छ ।

तीन वर्षअघि रोजगारीका लागि जापान गएका बागलुङ गलकोटका युवाको साईता सिटीमा मृत्यु भएको हो ।

४० वर्षीया भविलाल घर्तीको शनिबार राति काम सकेर रुम फर्कदौ गर्दा रेलभित्र हृदयघात भएर बेहोस भएका थिए ।

बेहोसपछि अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।