२०७६ असार २३ गतेको राशिफल

मेष- घर बाहिर दिन बित्नेछ, प्रतिस्पर्धामा जित हुनेछ ।
वृष- सन्ततीको सुख बढ्नेछ, आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन- घरायसी मनमुटाव बढ्नेछ, मित्रसँग दुश्मनी हुनेछ ।
कर्कट- भाइबन्धुको सहयोग मिल्नेछ, नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह- पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।
कन्या- मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

तुला- अनावश्यक वादविवाद बढ्नेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।
धनु – राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर-  धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ- अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।
मीन- यात्राको सुख मिल्नेछ, वैवाहिक प्रेममा सुख मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।