२०७६ असार २४ गतेको राशिफल

मेष–खेलकुदमा रुचि जानेछ । स्वास्थ्यले साथ दिनेछ ।
वृष– अध्ययनमा प्रगति हुनेछ । बौद्धिक काममा रुचि बढ्नेछ ।
मिथुन– चिसोको समस्या आउनेछ । पारिवारिक तनाव हुनेछ ।
कर्कट–  स्थान परिवर्तन हुनेछ । भाइबन्धुको सहयोग मिल्नेछ ।
सिंह– भोजभतेरमा सहभागी भइनेछ । मिठो बोलीले काम बन्नेछ ।
कन्या– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाटमा दिन बित्नेछ ।

तुला– सरसामान हराउन सक्नेछ । सामान्य क्षति हुनेछ ।
वृश्चिक–  कृषि चौपायामा फाइदा मिल्नेछ । व्यापारको स्तर बढ्नेछ ।
धनु–  पदप्रतिष्ठा वृद्धि हुनेछ । ठुलाबडाको साथ मिल्नेछ ।
मकर–  वैदेशिक काममा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा रुचि जानेछ ।
कुम्भ– स्वास्थ्यले समस्या दिनेछ । अचानक वाधा आउनेछ ।
मीन–प्रेममा प्रगति देखिन्छ । साझेदारी लगानीमा फाइदा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…