२०७६ असार २५ गतेको राशिफल

मेष– भ्रमणको योग पर्नेछ । रमाइलोमा खर्च हुनेछ ।
वृष– खेलकुदमा प्रगति देखिन्छ । मित्र बढेर जानेछ ।
मिथुन– अध्ययनमा प्रगति हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ ।
कर्कट–  आफन्तमा मनमुटाव पर्नेछ । घरायसी समस्या बल्झिनेछ ।
सिंह– जिम्मेवारी थप हुनेछ । काममा व्यस्तता बढ्नेछ ।
कन्या– भोजनको सुख मिल्नेछ । धनसम्पति आर्जन हुनेछ ।

तुला– नयाँ मित्र भेटघाट रहनेछ । पारिवारिक रमाइलो हुनेछ ।
वृश्चिक–  यात्रामा खर्च बढ्नेछ । अनावश्यक झमेला आउनेछ ।
धनु–  व्यापारमा सन्तुष्टि मिल्नेछ । काममा प्रगति देखिनेछ ।
मकर–  इज्जत, प्रतिष्ठा बढ्नेछ । रोजगारीमा सहजता मिल्नेछ ।
कुम्भ– धर्ममा रुचि बढ्नेछ । विदेबाट फाइदा मिल्नेछ ।
मीन– स्वास्थ्यले धोका दिनेछ । काममा बाधा आउनेछ ।

 ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।