२०७६ असार २६ गतेको राशिफल

मेष– प्रेममा प्रगति देखिन्छ । साझेदारीमा फाइदा हुनेछ ।
वृष– स्वास्थ्यमा सुधार आउनेछ । मुद्दा मामिलामा राहत मिल्नेछ ।
मिथुन– कला, संगीतमा रुचि जानेछ । आम्दानीको स्तर बढ्नेछ ।
कर्कट–  आफन्त वैरी हुनेछन् । तनावले काम अल्झिनेछ ।
सिंह– दाजुभाइबाट सहयोग मिल्नेछ । छोटो यात्राको तय हुनेछ ।
कन्या– सम्पतिको कारोबार बढ्नेछ । बोली बचनले साथ दिनेछ ।

तुला– घरायसी काम बन्नेछ । नयाँ सम्बन्ध कायम रहनेछ ।
वृश्चिक–  सरसामान हराउन सक्नेछ । आँखा, टाउकोको समस्या हुनेछ ।
धनु–  भोग विलासमा खर्च बढ्नेछ । कृषि, चौपायाबाट फाइदा मिल्नेछ ।
मकर–  राजनीतिक लाभ पाइनेछ । कामको प्रशंसा हुनेछ ।
कुम्भ– समयले साथ दिनेछ । अधुरा काम पूरा हुनेछन् ।
मीन– आलोचनाको सिकार भइनेछ । प्रतिष्ठामा आँच आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आज मंसिर ५ गते । तत्कालिन माओवादी विद्रोही र नेपाल सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अप्रत्याशित रुपमा दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ…

जिम्मेवारी थपिनेछ, उत्साहले काम बन्नेछ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

आफैले बनाएको घर पनि आफ्नो नभएको महशुस भएपछि उहाँ घर छोडेर वृद्धाश्रममा बस्न पुग्नुभयो ।

जग्गाको कारोबार गर्दै आएका इनरुवाका अन्दाजी ४० वर्षका कारी यादवको हत्या भएको छ ।