‘संस्कृतिको माया’

काठमाडाैं । मित्र राष्ट्र बंगलादेशमा बसोबास गरेका नेपालीले मातृभूमिमा कलात्मक साँस्कृतिक छटा देखाएका छन् ।

राष्ट्रिय नाचघरको मञ्चमा आयोजित साँस्कृतिक कार्यक्रममा उहिल्यै परदेशी बनेकाहरुले नेपाली ढुकढुकी पस्किए ।

पुस्तौदेखि बंगलादेशमा बसोबास गरिरहेका नेपालीले मातृभूमि नेपाल आएर जमलस्थित साँस्कृतिक संस्थानमा आफ्नो कला प्रस्तुत गरेका हुन् ।

‘जेखाने थाकी, जेभावे थाकी, मोन आमार गोर्खाली’ भन्दै बंगलादेशी गोर्खा समुदायले नेपाली भेषभुषामा विभिन्न नृत्य देखाए । बंगलादेश–नेपाल फ्रेण्डसिप सोसाइटीको सहयोगमा साँस्कृतिक संस्थान र सिस्नुपानी नेपालको आयोजनामा बंगलादेशी गोर्खा समुदायले नेपाली कला प्रस्तुत गरेका हुन् ।

कार्यक्रम हेर्न आएका दर्शक प्रवासी नेपालीको कला र गलाबाट प्रफुल्लित भएका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।  वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट मुक्ति मिल्नेछ,…

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।