सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च

विद्यानन्द राम
राजविराज । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।

पानीको बहाव रातिदेखि नै निरन्तर वृद्धि भइरहेको ब्यारेज प्रशासनले जनाएको छ । विहिवार दिउँसो गरिएको मापन अनुसार पानीको वहाव १ लाख २८ हजार क्यूसेक पुगेको छ । बुधबार साँझ भने १ लाख १५ क्यूसेक पानीको वहाव थियो ।

मध्येरातिदेखि नै वहाव बढ्दो रहेकोले अहिले ब्यारेजका ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला गरिएको छ भने तटबन्ध आसपास बसोवास गर्दै आएका सर्वसाधारणहरुलाई सतर्क रहन् ब्यारेज प्रशासनले आग्रह गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…