बानेश्वरबाट नेविसंघका ७ विद्यार्थी पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका ७ विद्यार्थी पक्राउ परेका छन् ।

मिनभवनकाे नेपाल कमर्स क्याम्पस मुलगेटबाट मसाल जुलुससहित निस्केका नेविसंका विद्यार्थीलाई प्रहरीले संसद्‍भवन अगाडिको मुल सडकमा पुग्न नपाउँदै घेरा हाली नियन्त्रणमा लिएको हो ।

विद्यार्थीहरुले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा मसालजुलुस निकालेका हुन् ।

नाराबाजी गर्दै संसद् भवनतर्फ अघि बढेका विद्यार्थीलाई महागरीय प्रहरी वृत बानेश्वरले नियन्त्रणमा लिएको हो ।

तस्बिर : शिव अधिकारी यदुवंशी/जनता समाचार

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।