२०७६ असार २७ गतेको राशिफल

मेष-झमेलामा परिनेछ । फाइदा अरुले लिनेछन् ।
वृष-प्रेममा प्रगति हुनेछ । पारिवारिक भेटघाट बढ्नेछ ।
मिथुन-नयाँ काममा रुचि जानेछ । घरबाहिरको काम बढ्नेछ ।
कर्कट-अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।
सिंह-मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।
कन्या-साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला-भोजभतेरमा खर्च हुनेछ । बोली बचनले सहायता पाइनेछ ।
वृश्चिक-जिम्मेबारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।
धनु-अनावश्यक बिबाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।
मकर-आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ-राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।
मीन-यात्राको योग बन्नेछ । वैदेशिक कुरामा सहायता मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क  ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…