काठमाडाैं । बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्युनीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु
भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विकको मृत्युरामप्रसाद राई–७ बासिखोराका जगतबहादुर राईको निधन
मकवानपुरको थाहा–३ महाभिरमाखोलाले बगाएर सञ्चना बलामीको मृत्यु
सिन्धुलीको फिक्कल–१ महादेवडाँडामापहिरोमा पुरिएर हेमकुमारी सुनुवारको मृत्यु
काभ्रेको बनेपा–३ नालामा पहिरोले पुरिएरगोमा दंगाल र सोहनी दंगालको मृत्युसुशीला, अनुष्का दंगाल र थप एक बालक घाइते ।
रामेछाप नगरपालिका–५, रामपुरमागोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवारको मृत्यु
रौतहटमा लालबकैया खोलाले बगाउँदाइशानाथ–३ का रामपुकार पटेलको मृत्यु
ललितपुर बघुवामा घर भत्किँदा११ वर्षीय सरोज जिम्बाको मृत्यु ।
महोत्तरीको बलवा–२ मा रातु नदीले बगाउँदा७५ वर्षीय अनिष बैठा बेपत्ता ।