बाढीपहिरो बितण्डा अपडेट: मृतक संख्या ४३ पुग्यो, २४ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण जीवन गुमाउनेहरुको संख्या शनिबार रातिसम्म ४३ पुगेको छ । बाढी पहिरोले २४ जना बेपत्ता भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

गृह मन्त्रालयको बिवरण अनुसार बाढीपहिरोले ललितपुरमा ६ जनाको मृत्यु भएको छ । भोजपुरमा  ४ जनाले जीवन गुमाएका छन् । खोटाङ, मकवानपुर, काभ्रे र काठमाडौंमा ३, ३ जनाको मृत्यु भएको छ । पाल्पा र धादिङमा २, २ जनाको निधन भएको छ । सुर्खेत, चितवन, बारा, सुनसरी, झापा, इलाम, रामेछाप, पर्सा, र ओखलढुंगामा १, १ जनाले जीवन गुमाएका छन् ।

बाढीपहिरोले सुखेतमा ९ जना बेपत्ता भएका छन् । त्यस्तै सिन्धुलीमा ४ जना बेपत्ता छन् । भोजपुर, मकवानपुर, धादिङ, रामेछाप, खोटाङ, रौटहट, मोरङ, सुनसरी उदयपुर, काठमाडौ‌, पाँचथर र झापामा १, १ जना बेपत्ता भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काममा घाटा बेहोर्नु पर्नेछ, सरसामान हराउन सक्नेछ । वृष आम्दानीको स्तर बढ्नेछ, व्यापारमा सन्तुष्टि मिल्नेछ । मिथुन– सामाजिक प्रशंसाको भागीदार भइनेछ,…

आफ्नो घर तथा बस्ती वरपरका नदी हामी आफैले सरसफाइ गर्नुपर्छ ।

कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ?

सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक जना पक्राउ परेका छन् ।

करैयामाई गाउँपालिकास्थित जन सामुदायिक माध्यमिक विद्यालय परिसरमा पेस्तोल फेला परेको हाे ।