चितवनका होटलमा दिउँसै छापा, ४३ महिलासहित ९९ जना नियन्त्रणमा

सांकेतिक तस्बिर

काठमाडौं । चितवनको बजार क्षेत्रका होटलहरुमा प्रहरीले छापा मारेको छ ।

सोमबार दिउँसो नरायणगढ, टाँडी, रामनगर, भरतपुर लगायतका क्षेत्रमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको हो । अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा प्रहरी त्यस स्थानमा छापा मारेकाे चितवन प्रहरीले जनाएको छ ।

होटलमा छापा मार्ने क्रममा प्रहरीले ९९ जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालक रहेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…