दिनभरी स्कुल, रात परेपछि देह व्यापार

उत्तरप्रदेश । भारतको उत्तरप्रदेशको जनपथमा प्रहरीले छापा मारेको छ ।

महिला प्रहरी र क्राईम ब्रान्चको संयुक्त टोलीले एक पार्लर छेउमा छापा मार्दा यौन व्यवसायमा संलग्न १२ जनालाई प्रहरले नियन्त्रणमा लिएको छ । उनीहरुले घर भाडामा लिएर नै देह व्यापार गर्ने खुलेको छ ।

प्रहरीको टोलीले छापा मार्दा दुई दर्जन युवा–युवतीहरु आपत्तिजनक अवस्थामा भेटिएका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुमध्ये तीनजना स्कुल पढ्ने नाबालिक छात्राहरु पनि रहेको भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा छापा मार्दा यौन व्यवसायीहरुको अड्डा भेटिएको उत्तर प्रदेशका एसएसपी सन्तोष कुमार मिश्रलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…