२०७६ साउन २ गतेको राशिफल

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ ।
वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ ।
मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ ।
कर्कट– परिवारमा खुशी बढ्नेछ, दाम्पत्य सहयोग मिल्नेछ ।
सिंह– काममा प्रतिष्पर्धा हुनेछ, स्वास्थ्यमा सुधार मिल्नेछ ।
कन्या– विद्यामा सफलता हुनेछ, मनोरन्जनमा मन जानेछ ।

तुला– घरमा विवाद बढ्नेछ, काममा प्रगति रोकिनेछ ।
वृश्चिक– दाजुभाइमा सहयोग मिल्नेछ, छोटो यात्रा हुनेछ ।
धनु– भोजनको सुख मिल्नेछ, धनको कारोवार बढ्नेछ ।
मकर– उत्साह बढ्नेछ, साथी भाइको लागि खर्च हुनेछ ।
कुम्भ– यात्रामा अवरोध हुनेछ, फाइदा अरुलाई जानेछ ।
मीन– व्यवसायमा प्रगति हुनेछ, काममा फाइदा मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
      सम्पर्क ९८५१०७१५७४, पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…