अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? सचेत हुनुहाेस्

काठमाडाैं ।  तपाईं ‘इन्कोग्निटो’ मोडको प्रयोग गरेर अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यदी हेर्नुहुन्छ भने तपाईंलाई फेसबुक र गुगलले उच्च निगरानीमा राखेको छ ।

ल्याप्टप वा स्मार्टफोनमा ’इन्कग्निटो मोड’ स्विच गर्दासमेत तपाईंले हेर्ने अश्लील भिडियोको अनुगमन फेसबुक र गुगलले गरिरहेको हुन्छ ।

मेलोन युनिभर्सिटी र पेसिल्वेनिया विश्वविद्यालयले गरेको अनुसन्धानमा यस्तो पत्ता लगाएको हो । अनुसन्धानले देखाएअनुसार विश्वमा अश्लील भिडियो हेर्नेहरु ९० प्रतिशतभन्दा बढी रहेका छन् ।

जस्लाई २२ हजार ४ सय ८४ वेबसाइटहरूले निगरानी गरिरहेको छन् । अनुसन्धान कर्ताले आफ्ना ग्राहकहरुको ‘लोकेशन ट्रयास’ गर्ने २ सय ३० कम्पनीमार्फत यो तथ्य बाहिर ल्याएका हुन् ।

अध्ययनले बताए अनुसार गैर पोर्चुगलका शीर्ष १० कम्पनी अमेरिकमा अवस्थित छन् । जबकि पोर्नोग्राफी विशिष्ट कम्पनी युरोपमा छन् ।

सोधकर्ताका अनुसार ग्राहकहरुले गुगल र फेसबुकका धेरै कार्यहरुलाई बुझेका छैनन् । यी सेवाप्रदायकहरुले गोप्य रुपमा सबैलाई नियालिरहेका छन् । उनीहरुले ग्राहकको निगरानी नियमित रुपमा गरिरहेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मनाङ । ङिस्याङ गाउँपालिका हुम्डेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमालको मनोरम दृश्य । यस स्थानमा हिमाल आरोहण गर्ने पर्यटकका लागि लागि…

देशका विभिन्न भूभागमा पूर्खाहरुले जोडेका त्यस्ता अनुपम ऐतिहासिक धरोहरहरु पछिल्लो पूस्ताले सम्हाल्न सकिरहेको देखिँदैन ।

पर्याप्त साधन, स्रोत र स्पष्ट म्यान्डेट दिएर सीमा रक्षाका लागि सरकारले लिम्पियाधुरा लगायत जुनसुकै कुनामा पठाए पनि सशस्त्र प्रहरी जान…

जब जब भारतले नेपाली भू–भाग अतिक्रमण गरेको प्रकरण सतहमा आँउछ तब तब नेपालीहरुले राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गरेको यो कालजेयी…

यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।

  बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः००…