उपचारको क्रममा बिरामीको मृत्यु, रामजानकी अस्पताल तनावग्रस्त

काठमाडौं । उपचारको क्रममा बिरामीको निधन भएपछि धनुषाको रामजानकी अस्पतालमा तनावग्रस्त भएको छ ।

बटेश्वर गाउँपालिकाका ४० वर्षीय बिन्देश्वर ठाकुरको उपचारको क्रममा निधन भएपछि उनका आफ्न्तले आइतबार दिउँसो अस्पतालमा नाराबाजी गरेका हुन् । ठाकुरलाई पेट दुखेपछि अस्पताल पुर्याइएको थियो । चिकित्सकले उपचार गर्दगर्दे उनको निधन भएको हो ।

मृतकका आफ्न्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाएका छन् । आफ्न्तले घेराउ र नाराबजी गरेपछि अस्पताललाई प्रहरीले सुरक्षा दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…