दुर्घटनामा दुई गम्भीर घाइते

सुनिल कार्की
पाल्पा । तानसेनमा भएको दुर्घटनामा दुईजना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन् ।

ग १ ख ५५२६ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ग १ ख ४७७९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

घाइते दुवैजनालाई लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।

घाइतेमध्ये एककाे अवस्था गम्भीर रहेकाे प्रहरीकाे भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…