२०७६ साउन ६ गतेकाे राशिफल

मेष- काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।
 वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ ।
मिथुन- रोगबाट मुक्ति मिल्नेछ, खर्चका वृद्धि हुनेछ ।
कर्कट- शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
सिंह- झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउने छ ।
कन्या- उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।

तुला- धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।
 वृश्चिक- कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।
धनु- अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।
मकर- व्यापारमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।
कुम्भ- पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।
मीन- सामाजिक काममा रुचि जानेछ, अधुरा काम बन्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– साताको शुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवं चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी…

मेष- साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ । वृष- रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ । मिथुन- शैक्षिक क्षेत्रमा…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा…

भगीरथ भण्डारी इलाम । इलामा उद्योग वाणिज्य संघ मंगलबारे शाखाले व्यवसाय प्रवर्द्धन भइरहेको क्षेत्रका लागि सामग्री वितरण गरेको छ ।…