Logo कार्तिक १४, २०७७ शुक्रबार


बेलायती प्रधानमन्त्रीलाई ओलीको बधाई

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिनुभएको छ ।

बिहीबार दिउँसो ट्वीटमार्फत समकक्षी बोरिसलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण बेलायतबासीहरुको शान्ति, प्रगाति र समृद्धिको लागि शुभकामना दिनुभएको हो ।

साथै ट्वीटमा उहाँले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन मिलेर काम गर्न चाहेको बताउँदै बोरिसको सफल कार्यकालको कामना समेत गर्नुभएको छ ।

कन्जरभेटिभ पार्टीका बोरिस जोनसनले बुधबार प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।