रुपन्देहीमा तोडफोड, चितवनमा विरोध

चितवन । रुपन्देहीमा गत साउन १ गते राति अज्ञात समूहद्वारा बुद्धको मुर्ति तोडफोड हुँदा समेत अहिलेसम्म घटनाका दोषीलाई कारबाही नभएको भन्दै चितवनमा बिरोध जनाइएको छ ।

बौद्ध धर्मसँग सम्बन्धित विभिन्न धार्मिक संघसंस्थाहरुले बिहीबार भरतपुरमा विरोध प्रदर्शन गरेका हुन् । भरतपुरको बाईपास रोडमा रहेको तीन खोले गुम्बाबाट निस्किएको विरोध ¥यालीले नगर परिक्रमा गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रपछिको सभामा बोल्दै बुद्ध धर्मसँग सम्बन्धित गुरुहरुले नेपालमा शान्ति नचाहने तत्वहरुले बुद्धको मुर्ति तोडफोड गरेको बताए । नेपालको धार्मिक सहिष्णुतामाथि प्रहार गर्नेे कुनै पनि जातिसमुदायको भन्दा पनि अपराधी मानसिकता बोकेको भएकाले तुरुन्त कारवाही गर्नुपर्ने धार्मिक गुरुहरुले बताएका छन्

प्रतिक्रिया दिनुहोस्
विशेष

सदाचारले समाजलाई सभ्य बनाउँछ । भ्रष्टाचारले सभ्य र समृद्ध समाजलाई पनि अधो गतिमा लैजान्छ । स्थापित विधिविधान,समाजिक मूल्यमान्यता सांस्कृतिक मर्यादा…

काठमाडौं । बहिगर्मित सभामुख कृष्णबहादुर महराले सोमबार दाङ पुगेर आफूबारे घटनाको केही रहस्य उजागर गर्नुभएको छ । महराले आफ्नो जीत…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं। पोखरामा दुई समूहबीचको विवादमा विद्यार्थी गिरफ्तार भएका छन् । पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियु र नेपाल विद्यार्थी संघबीच भएको विवादमा प्रहरीले…

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनमा सुधार गरेको बताउनुभएको छ ।…

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपीओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ…