स्कुल विभागमाथि परिचर्चा, साँझ ६ः२० मा घनश्याम भूसालसँग लाइभ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभिन्न विभागको प्रमुख तोक्ने तयारी भइरहेको छ । स्कुल विभागको नेतृत्वमा धेरै आकांक्षी देखिएका छन् ।

स्थायी समिति सदस्य घनश्याम भूसालले पनि विभागको नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गरेपछि चौतर्फी चर्चा भइरहेको छ । स्कुल विभागको नेतृत्वका साथै पूर्णता पाउन नसकेको पार्टी एकता, पार्टीका विभाग गठनमा देखापरेको विवाद, सैद्धान्तिक सवालमा नेकपाले लिने बाटो लगायत समसामयिक विषयमा कुराकानी गर्न नेता भूसाल जनता टेलिभिजनको कार्यक्रम ‘विशेष संवाद’मा आउँदै हुनुहुन्छ ।

‘विशेष संवाद’मा नेता भूसालसँग गरिएको कुराकानी शुक्रबार साँझ ६ः२० बजे जनता टेलिभिजन र जनतासमाचार डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?