लागूऔषध मुद्दाका २ सय ५ पक्राउ

पुष्पराज अधिकारी
मकवानपुर । लागूऔषध ओसारपसारको मुद्दामा मकवानपुर प्रहरीले २ सय पाँचलाई पक्राउ गरेको छ ।

आव २०७५/०७६ मा लागूऔषधको कारोबारमा सम्लग्न ३० भारतीय सहित १ सय ७५ नेपाली नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गरिएकामा भारतीय ३ र नेपाली ६ महिला रहेको प्रहरीको भनाइ छ । यसअवधिमा प्रहरीले ३ हजार १ सय ८८ किलो गाँजा बरामद गरेको जनाइएको छ ।

अघिल्ला वर्षहरुमा गाँजा नष्ट गरेर फर्किने गरेको प्रहरीले यस वर्षदेखि गाँजा लगाउने किसानलाई पनि पक्राउ गरी मुद्दा चलाउने र कानूनअनुसार कारबाही गर्ने प्रहरी उपरीक्षक सिंहको भनाइ छ ।

८२ थुनुवा बन्दी रहेको मकवानपुर हिरासतमा ५३ जना लागूऔषध कारोबार मुद्दाका रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…