वडा कार्यालयमा आगजनी

डोटी । डोटीको शिखर नगरपालिका–७ लाटामाडौंको वडा कार्यालयमा अज्ञात समूहले शनिबार राति आगजनी गरेको छ ।

प्रहरीले विप्लव समूहका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका गरेको छ । आगजनीबाट वडा कार्यालय पूर्ण रुपमा जलेको छ । कार्यालयमा रहेका कागजपत्र र फर्निचरसमेत जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । अन्नपूर्ण पोष्टले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।