‘स्कुल विभागमा विवाद छैन, मिडियाले हल्ला फिँजायो’

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपालका वरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल विभागको बारेमा कुनै विवाद नभएको बताउनुभएको छ । गृह जिल्ला इलाम जाने क्रममा प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल विभागको जिम्मेवारी पार्टीले चाँडै टुङ्ग्याउने बताउनुभयो ।

नेकपाका वरिष्ठ नेता खनालले स्कुल विभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताउनुभयो । उहाँले स्कुल विभागका बारेमा भ्रममा नपर्न समेत आग्रह गर्नुभयो ।

नेता खनालले पार्टी एकता टुङ्ग्याएर छिट्टै मन्त्रिमण्डल हेरफेरबारे निर्णय गरिने खुलासा गर्नुभयो । सरकाको कामलाई गति दिन मन्त्रिमण्डल हेरफेर अनिवार्य रहेको उल्लेख गर्दै खनालले को–को मन्त्री परिवर्तन हुन्छन् भन्ने पार्टीको छलफलले छिनोफाने गर्ने स्वस्ट पार्नुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुर्घटनामा १ सय ८० जना घाइते भएका छन् ।

लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान…

कार्यक्रममा खनाललाई बोल्न दिनुपर्छ भन्ने माग भएपनि मन्त्री रघुबिर महासेठले खनाललाई बोल्न राेकेका थिए ।

बिष्ट नेपाली कांग्रेसबाट वडासदस्य चुनिएका हुन् ।

राजपुर बमकाण्डका पीडितहरु अहिले त्रसित जीवन बाँच्न बाध्य छन् ।

सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो ।