छोराछोरी मुख हेरन्ना…

अछामी भाषाको गजल
छोराछोरी मुख हेरन्ना नासो लै आउनु
घोगा खाने साइडाकन पासो लै आउनु
हलोभाँडो फुक्ल्यापछि ठोक्नुहुन्छ काइँथि
तलाम्माई आउने बेला बासो लै आउनु
तल्लाघर केराकेटी राम्रा – राम्रा लाउना
अँध्यारा छन् छोराका मुख हाँसो लै आउनु
कत्तिको छ धन्नापानी ? कत्तिको छ कमाई ?
ससुराको भर छैन प खासो लै आउनु