फिजियोथेरापी सेन्टर सञ्चालन

काठमाडौं । वैकल्पिक उपचार पद्धतिलाइ प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ ।

बालकुमारीमा हाडजोर्नी, नशा र नसर्ने रोगको फिजियोथेरापीको माध्यमबाट उपचार सेवासहित नेपाल फिजियोथेरापी तथा रिह्याबिलिटेसन सेन्टर स्थापना भएको हो ।

सेन्टरमा गर्धन तथा कम्मरको नशा च्यापिएको, दुर्घटनापछि अगंभगं भएको, बाथ रोगलगायतका समस्याको उपचार सेवा उपलब्ध हुनेछ ।

सेन्टरमा ज्येष्ठ नागरिक र एकल महिलालाई उपचार सेवामा ३० प्रतिशत छुट हुनेछ भने सेप्टेम्बरको अन्त्यसम्म आउने सबै बिरामीलाई ५० प्रतिशत छुट दिइने बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।