नेपाल–जापान दौंत्य सम्बन्धका आयाम

काठमाडौं । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले नेपाल–जापान दौंत्य सम्बन्धमा आयामहरु थपिने क्रम जारी रहेको बताउनुभएको छ ।

पहिलो नेपाल–जापान मेडिकल कन्फरेन्सको शनिबार उद्घाटन गर्दै राजदूत साइगोले मेडिकल क्षेत्रमा उच्च शिक्षा हासिल गर्न नेपाली चिकित्सकलाई जापान सरकारले पूर्ण सहयोग गरेको बताउनुभयो ।

त्यसैगरी, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र परोपकार प्रसूती गृह पुनर्निर्माणका साथै त्यहॉ कार्यरत चिकित्सकलाई थप शिक्षा र तालिम दिने गरिएको बताउनुभयो ।

नेपाल–जापान दौत्य सम्बन्धलाई थप मजबुत बनाउन जिटुजी प्रणालीअन्तर्गत दक्षिण एसियामै पहिलो देशको रुपमा नेपाली कामदार लैजान लागिएको राजदुत साइगोकाे भनाइ थियाे ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।