बुबा जीवराजलाई सम्झिँदै रसाए डा.सागरका आँखा (अन्तर्वार्ता)

काठमाडौं । जीवराज आश्रित नेपाली कम्युनिष्ट आन्दोलनका एक सफल नायक । उहाँको नाम नसुन्ने बिरलै भेटिन्छन् । जीवराज नेकपा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख हुनुहन्थ्यो । उहाँको मृत्यु रहस्यमय तरिकाले २०५० जेठ ३ गते चितवनको दासढुंगामा तत्कालीन महासचिव मदन भण्डारीसँगै जीप दुर्घटनामा भएको थियो । घटनाको सत्यतथ्य अहिलेसम्म पनि बाहिर आएको छैन ।

जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले बुबाको जन्मजयन्तीकै अवसर पारेर जनता टेलिभिजनको स्टुडियोमा आएर आफ्नो बाल्यकाल सम्झिनुभयो । सागरको बाल्यकाल त्यति कष्टप्रद रहेन। तर, बेला–बेला बुबा नहुँदाको झल्को आइरहन्थ्यो । बुबालाई कहिल्यै बिर्सन सक्नुभएन सागरले ।

भिडियो हेर्नुहोस् :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली हरित पदमार्ग निर्माण गरिने भएको छ ।

मुलुकमा वर्ष भरीमा ८ हजार भन्दा बढी पत्रकारले सूचना विभागको प्रेसपास लिएका छन् ।

प्रहरीले गुलरिया नगरपालिका वडा नम्बर १२ टेशनपुरबाट १ सय ४० खसीसहित ट्रक नियन्त्रणमा लिएको हो ।

बडिमालिका नगरपालिकाका ५ वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा जनसरकार प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।

मेष– घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता…