२०७६ साउन २० गतेको राशिफल

मेष– धनको सुख मिल्नेछ , काममा प्रगति देखिनेछ ।
वृष– मित्र बाट सहयोग आउनेछ , खेलकुदमा जीत हुनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ , आम्दामीको स्तर बढ्नेछ ।
कर्कट– घर वाहिर व्यस्त भइनेछ , मित्रसंग विवाद हुनेछ ।
सिंह– स्थान परिवर्तन हुनेछ , रमाइलो मा दिन बित्नेछ  ।
कन्या– धनको कारोबार बढ्नेछ ,मीठो वोलीले काम बन्नेछ ।

तुला– आफन्त भेटघाट हुनेछ , काम अधुरो रहनेछ ,
वृश्चिक– नोक्सानीको भय हुनेछ  , पैसाको अभाव खड्किनेछ ।
धनु–व्यवसायमा सन्तोष मिल्नेछ , काममा सहयोग पाइनेछ ।
मकर– रोजगारीको सम्भावना देखिन्छ ,आफन्तले साथ दिनेछन् ।
कुम्भ– काममा लाभ हुनेछ , विदेशको काम बन्नेछ ।
मीन– झमेला पर्न सक्नेछ , पारिवारिक चिन्ता थपिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
      सम्पर्क ९८५१०७१५७४, पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।