विशिष्ट व्यक्तित्व सम्मानित

काठमाडौं । शिक्षा, साहित्य र अध्यात्मको क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका महापण्डित दधिराम मरासिनीको स्मृति दिवसमा विशिष्ट चार व्यक्तिलाई सम्मान गरिएको छ ।

१३७औं जन्मजयन्तीको अवशरमा राजनीति, साहित्य, संस्कृति तथा भाषाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको हो । कार्यक्रममा समाजवादी चिन्तक ढुण्डीराज गौतम, युवराज गौतम, लक्ष्मीकान्त पन्थी र आख्यानकार कविता पौडेललाई नगदसहित प्रशंसा–पत्र प्रदान गरिएको छ ।

नेपालको शिक्षा प्रणालीलाई विकसित र समृद्ध बनाउन महापण्डित मरासिनीको विशिष्ट योगदान रहेको विज्ञहरु बताउँछन् । भाषा, साहित्य, शिक्षाका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका मरासिनीको विषयमा विद्यावारिधी र दर्जनौ लेख प्रकाशित भइसकेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…