२०७६ साउन २१ गतेको राशिफल

मेष– बोलीले काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृष– वैदेशिक काम बन्नेछ, सामाजिक काममा व्यस्तता बढ्नेछ ।
मिथुन– घरमा विवाद हुनेछ, काममा खर्च हुनेछ ।
कर्कट– व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।
सिंह– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।
कन्या–सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

तुला– काममा बाधा आउनेछ । शरिरमा विसञ्चो देखिनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, मान सम्मान पाइनेछ ।
धनु– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मकर– यात्राको सुख मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
        सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।