सफल उद्यमीलाई इम्प्याक्ट अवार्ड

काठमाडाैं । प्रदेश–२ का युवा उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले सफल उद्यमीलाई इम्प्याक्ट अवार्डबाट सम्मानित गरिने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र प्रदेश–२, महिला उद्यमी समितिको सहकार्यमा इम्प्याक्ट अवार्ड प्रालिले जनकपुरमा कार्यक्रम आयोजना गरी उद्यमीलाई अवार्डबाट पुरस्कृत गर्ने भएको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी ४५ वर्षभन्दा कम उमेरका उद्यमीलाई विभिन्न १३ विधामा सम्मान गरिने जानकारी गराइएको छ। भदौ २५ गते हुने कार्यक्रमले प्रदेश–२ का औद्योगिक लगानी विस्तारमा समेत सहयोग पुग्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

अवार्ड विजेतालाई मेडिसिटी अस्पतालले निःशुल्क एक/एक लाखको स्वास्थ्य बीमा व्यवस्था गर्ने जानकारी दिइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।