२०७६ साउन २२ गतेको राशिफल

 मेष–साथीभाइ भेटघाट हुनेछ, पारिवारिक काम बन्नेछ ।
वृष–सरसामान हराउन सक्नेछ, अशान्ति बढ्नेछ ।
मिथुन– वित्तीय कारोबार बढ्नेछ, खेती किसानीबाट आम्दामी हुनेछ ।
कर्कट– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ ।
सिंह– खुशीको खबर मिल्नेछ, काम पूरा हुनेछ ।
कन्या– स्वास्थ्यमा समस्या आउनेछ, काममा बाधा पर्नेछ ।

तुला– खुशीयाली बढ्नेछ, आफन्त भेटघाट हुनेछ ।
वृश्चिक– स्वास्थ्यमा सुधार हुनेछ । बढी खर्च हुनेछ ।
धनु –प्रशन्नता बढ्नेछ, धनको सहयोग मिल्नेछ ।
मकर –तनाव बढ्नेछ । विश्वास घात हुन सक्नेछ ।
कुम्भ– स्त्रीबाट लाभ मिल्नेछ, बन्धुको सहयोग पाइनेछ ।
मीन– धन जम्मा हुनेछ, वोलीले साथ दिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
    सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।