२०७६ साउन २३ गतेको राशिफल

मेष– खुशीयाली बढ्नेछ, रमाइलोमा खर्च हुनेछ ।
वृष– खर्चले तनाव हुनेछ, यात्रामा सास्ती पाइनेछ ।
मिथुन– व्यापारमा फाइदा हुनेछ, सन्तानबाट सहयोग रहनेछ ।
कर्कट– रोजगारीमा अवसर पाइनेछ, काममा प्रशंसा मिल्नेछ ।
सिंह– भाग्यले साथ दिनेछ, ठूला बडाबाट आश्वासन पाइनेछ ।
कन्या– परेशानी धेरै हुनेछ । काममा बाधा आउनेछ ।

तुला– यात्रा तय हुनेछ, मिष्ठान्न भोजन मिल्नेछ ।
वृश्चिक– आफन्तमा वादविवाद हुनेछ, विपक्षी हार खानेछन् ।
धनु– बौद्धिक क्षमता बढ्नेछ, घुमफिरमा दिन बित्नेछ ।
मकर– घरायसी विवाद हुनेछ, जोश जाँगर हराउनेछ ।
कुम्भ– उत्साह बढ्नेछ, स्थान परिवर्तन हुनेछ ।
मीन– धनको सहयोग मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क ९८५१०७१५७ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– काम ढिला बन्नेछ । स्वास्थ्यमा समस्या दोहोरिनेछ । वृष– दाजुभाइबाट सहयोग पाइनेछ । काममा फाइदा हुनेछ । मिथुन– भोजनको…

मन्त्री गोकर्ण विष्टले श्रमिकको पारिश्रमिक अनिवार्य रुपमा बैकिङ प्रणालीबाट भुक्तानी गर्न आग्रह गर्नुभएको छ ।

चेनडाँडामा रहेको एनसेल टावरमा फेरि आगजनी भएको छ ।

झुठाे विवरण बुझाएको पाइएमा कर छली कसुर अनुसार नै कारबाही हुने व्यवस्था गरिएको हो ।

मन्त्रीले दोषीलाई कारबाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिनुभयो ।