घिमिरेको ‘होस्टेल’ सार्वजनिक

काठमाडौं । छात्राबासको क्रियाकलापमा आधारित ‘होस्टेल उपन्यास’ सार्वजनिक भएको छ । बाल साहित्यकार शाश्वत घिमिरेद्वारा लिखित होस्टेल नेपाली कांग्रेसका नेता नरहरि आचार्यले बुधबार विमोचन गर्नुभयो ।

नेता आचार्यले उपन्यासमा स्रष्टाको अनुभव चित्रण गरिएको बताउनुभयो । ‘उपन्यासमा लेखकले होस्टेलको अवस्थाको साथै आफ्नो भागाई समेत समेट्ने प्रयत्न गर्नुभएको छ’ उहाँले भन्नुभयो, ‘तर अहिले नै उहाँले आफ्नो अनुभव सार्वजनिक गर्ने बेला भइसकेको छैन । अहिले अनुभव लेखेर राख्नुपर्छ र त्यसलाई जीवनको उतराद्र्धमा मात्र सार्वजनिक गर्नुपर्छ ।’

घिमिरेकोे उपन्यासमा होस्टेलका विविधि क्रियाकलाप समेटिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…

काठमाडौं । ‘यौनहिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्ने ? कोसँग, कहाँ गएर…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…