सनराइज बैंकको शाखा नैकापमा

काठमाडौं । सनराइज बैंकले नैकापमा ११६औं शाखा सञ्चालनमा ल्याएको छ ।

बुधबार आयोजित कार्यक्रममा चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका सञ्चालक समितिका सदस्यहरु इ. बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालय तथा एटिएमको उद्घाटन गर्नुभएको हो ।

बैंकले १ सय १६ शाखा, ३८ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर र १ सय ३४ वटा एटिएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुर बजार । त्यही बजारमा छ, कल्पना नास्ता पसल । त्यसको संचालक छिन् कल्पना थापा ।…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ । वृष- कार्य अधुरो हुनेछ, अपजसको सामना गर्नु पर्नेछ । मिथुन- यात्राको सुख…

हरिशरण न्यौपाने काठमाडौं। सरकारले आर्थिक सूचकमा राम्रो सुधार आइरहेको दाबी गरेपनि महंगी नियन्त्रण गर्न असफल देखिएको छ । राजधानीमै देखिएको…

काठमाडौं । मकवानपुरको दामनको रिसोर्टमा मृत्यु भएका ८ भरतीय नागरिकको शव नेपालले दूतावास मार्फत् मृतकका आफन्तलाई बुझाउने तयारी गरेको छ…

काठमाडौं । मुलुकमा राष्ट्रियसभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । बिहीबार राष्ट्रियसभा निर्वाचन हुँदैछ । त्यसको लागि सोमबार…